Tag - आरोपमा

सुरक्षा/अपराध

युरोप पठाइदिन्छु भन्दै भारत लगेर अलपत्र पार्ने चौधरी पक्राउ

काठमाडौं, २ साउन । आकर्षक तलब पाउने गरी कामदार(वर्किङ) भिसामा युरोप पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ४ देवौली घर भइ काठमाडौंको धापासी बस्ने...

बांकी पढ्नुहोस्