रौतहट, ३ साउन । जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले असई राजेन्द्र साहलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो ।
२० वर्षीय...