काठमाडौं, २९ जेठ । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिकाले १३–० को विशाल जित निकालेको छ।
मंगलबार राति भएको खेलमा थाइल्याण्डमाथि १३ गोल वर्षाउँदै अमेरिकाले महिला विश्वकपको इतिहासमै अहिलेसम्मको फराकिलो जित दर्ता...