Tag - विवाह

मनोरञ्जन

रणवीरकाे विहेमा सालीहरूले मागे ११ करोड ५ लाख

काठमाडौं। बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले अप्रिल १४ मा विवाह गरे। उनीहरूको विवाहमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियो।
उनीहरूको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको हो। विवाहपछि उनीहरूको विवाहको...

बांकी पढ्नुहोस्
विचित्र संसार

विवाहको निर्णय लिनुअघि के-के कुरामा ध्यान दिने ?

काठमाडौं। नेपाली समाजमा अझै पनि विना सोचविचार हतारमा विवाह गर्ने र कम उमेरमा विवाह गर्ने प्रचलन छ। यसो गदौ दाम्पत्य जीवनमा कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ। जीवनको लयलाई नै अर्कै बनाउने विवाहजस्तो महत्वपूर्ण निर्णय...

बांकी पढ्नुहोस्
समाज

बिहे गरे क्रिकेटर सोमपाल कामीले

काठमाडौं, १६ माघ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामीले विवाह गरेका छन्। सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन्।
क्रिकेटर सोमपालले चार वर्षदेखिको प्रेमलाई...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

विवाहले खुसी बढाउँछ तर…

काठमाडाैं। के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका प्रश्नले तपाईंको दिमागमा घर जमाएको हुनसक्छ ।
अनलाइन डेटिङले तपाईंलाई थप आकर्षक देखाउन सक्ला ? के आफ्नो साथीले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय विचित्र संसार

बिहे गर्न जन्ती लिएर बेहुली पुगिन् बेहुलाकाे घर

उनले भनिन्, ‘यसको साटो महिलामाथि दुर्व्यवहार कम हुनेछ । कुनै पनि व्यक्ति कोही भन्दा कम वा सानो हुँदैन ।’ यी दम्पत्तिले जसरी विवाह गरे, त्यसको व्यापक विरोध हुने उनीहरुलाई राम्रोसँग थाहा थियो । यो विवाह गत शनिबार भारतको सीमामा...

बांकी पढ्नुहोस्
मनोरञ्जन

विवाह मृत संस्था हाे, यसकाे विश्वास लाग्दैन : सलमान खान

काठमाडाैं । बलिउड स्टार सलमान खानले विवाहमा विश्वास नलाग्ने बताएका छन्। विवाह मृत स‌ंस्था हाे भन्दै उनले यस्ताे बताएका हुन्।
उनले ५३ वर्षका भइसक्दा पनि अहिलेसम्म विवाह गरेका छैनन्। भारतका चर्चित नायक भएको हिसाबले उनको...

बांकी पढ्नुहोस्
मनोरञ्जन

बिहीबार विवाहको निर्णय सार्वजनिक गर्दै सलमान

काठमाडौं, ८ जेठ। बलिउड अभिनेता सलमान खानले बहिबार विवाहको औपचारिक निर्णय सुनाउने भएका छन्। हालसमम वैवाहिक बन्धनमा नरहेको सलमानको विवाहको विषय झन उनका फ्नका लागि निकै रुचिको विषय बनेको राख्दछन्।
५३ वर्षीय बलिउड स्टार सलमान...

बांकी पढ्नुहोस्
मनोरञ्जन

अमेरिकन गायिका सेलेना गोमेज ६८ वर्षे वृद्धसँग विवाह गर्दै

एजेन्सी। २६ वर्षे चर्चित अमेरिकन गायिका एवं नायिका सेलेना गोमेजले ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्ने भएकी छिन्। सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको इन्टाग्राममार्फत् जानकारी दिएकी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अस्ट्रेलियाको पिआर होल्डर बनेर युवतीले गरिन् तीन युवकसँग बिहे

काठमाडौं, ३१ वैशाख। एक युवतीले अस्ट्रेलियाको पिआर होल्डर भएको भन्दै तीन युवकसँग विवाह गरेकी छिन्। २३ वर्षीया रेजिना अधिकारीले ती युवकलाई आफूसँग विवाह गरेर अष्ट्रेलिया लैजाने बचन दिदैँ आफ्नो जालमा पारेकी हुन्।
उनले...

बांकी पढ्नुहोस्
समाज

नेपाल आइडलका बिक्रमको अनुसँग विवाह

काठमाडौं, ३१ वैशाख । ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले विवाह गरेका छन् ।
उनले प्रेमिका अनु गहतराजसँग विवाह गरेका हुन् । प्रेमिका अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा विवाह...

बांकी पढ्नुहोस्