Tag - नेपाली काँग्रेस

राजनीति

डा. महतको प्रश्न : ओलीको गफले समृद्धि आउँछ ?

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैलो...

बांकी पढ्नुहोस्
राजनीति

‘देउवाका कारण कांग्रेस दुर्घटनामा पर्दैछ’ : सुजाता कोइराला

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर अघि बढाउन नसकेको आरोप लगाएकी छन् ।
कोइराला निवास मण्डिखाटारमा सञ्चारकर्मीको देउसी भैलो कार्यक्रममा नेतृ कोइरालाले...

बांकी पढ्नुहोस्
राजनीति

उपसभापति भएँ, कांग्रेस अब सशक्त प्रतिपक्ष हुन्छ : विजय गच्छदार

काठमाडौं। नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा...

बांकी पढ्नुहोस्
समाचार

‘सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको छ’ : नेता खाँड

जनकपुरधाम, २१ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषा...

बांकी पढ्नुहोस्
राजनीति

‘सरकार कुहिरोको कागजस्तो भयो’ : काँग्रेस नेता सिंह

काठमाडौं, २१ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार कुइरोको काग जस्तो भएको बताएका छन् ।
राजधानीमा बुधबार नयाँ बस्ती युवा क्लब जोरपाटीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती को अवसरमा आयोजना गरेको...

बांकी पढ्नुहोस्
राजनीति

‘‘गच्छदारलाई उपसभापति मान्दैनौं’’

काठमाडौं : नेपाली कांग्रेसले लामो समयपछि नेता विजयकुमार गच्छदारको व्यवस्थापन गरेको छ। कांग्रेसबाटै राजनीतिक जीवन सुरु गरेका गच्छदार मधेस केन्द्रित राजनीतिबाट मूल घर फर्किएपछि उनको व्यवस्थापनमा भने प्रश्न उठेको छ।
पार्टी...

बांकी पढ्नुहोस्
समाचार

काँग्रेस महासमिति बैठकको मिति सर्‍यो

 काठमाडौं, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।
अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको...

बांकी पढ्नुहोस्
राजनीति

कांग्रेसको उपसभापति बने गच्छदार

काठमाडौँ । मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठक तीन साता पछि सरेको छ ।
मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८ देखि पुष ३ सम्म बस्नेगरी सारेको हो...

बांकी पढ्नुहोस्
राजनीति

विजय गच्छदार अब कांग्रेस उपसभापति !

काठमाडौं । चुनाव अघि नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय नै गराएका विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति बनाइने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गच्छदारलाई नेपाली कांग्रेसको...

बांकी पढ्नुहोस्
राजनीति

काँग्रेसले मंगलबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको छ ।
काँग्रेस...

बांकी पढ्नुहोस्