काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बन्दी रिहाइ र मुद्दा फिर्ताको कुरा उठाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर...
Tag - नेत्रविक्रम चन्द विप्लव
मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्। बन्द घोषणा गरेको दिन शनिबार बिहान विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।
प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार...
तनहुँ, २३ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेकपाकी नेतृ ममता रुचाल पक्राउ परेकी छिन्। नेत्रविक्रम चन्द विप्लव निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ...
काठमाडौं, १९ मंसिर। नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा, युवा सङ्घ बागलुङका सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार २१ वर्षीय सुनारलाई पक्राउ...
दाङ, १ मंसिर । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विप्लव नेकपाका दाङ बबई गाउँपालिकाका एरिया ईञ्चार्ज निमबहादुर डाँगीलाई शनिबार सबा १ बजेतिर बबई ५ ट्वाङखोलाबाट...
काठमाडौं, २४ कात्तिक। नेत्रविक्रम चन्द विप्लव नेकपाका ११ कार्यकर्ता आज पक्राउ परेका छन्। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू-भाग समेटेको विरोधमा प्रदर्शन गर्नेक्रममा उनीहरुलाई आइतबार माइतीघरबाट...
पाँचथर, २६ भदौ। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका घर भएका उक्त नेकपाका जिल्ला सचिव विजय...
काठमाडौं, २१ साउन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सांगठनिक संरचनामा फेरबदल गरेको छ। पार्टीको २० देखि ३० असारसम्म बसेको स्थायी समितिको बैठकले सांगठनिक संरचना तथा नेताहरूको जिम्मेवारी हेरफेर...
काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तेश्रो चरणको संगठन विस्तार अभियान शुरु गर्न लागेको छ। देशब्यापी रुपमा आफ्ना पार्टी नेता कार्यकर्ताको पक्राउ, धरपकड र हत्यामा समेत सरकार लागिपरेको भन्दै...
काठमाडौं, ११ साउन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर वली तेस्रो पटक पक्राउ परेका छन्। वैशाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए...

