Tag - चितवन

राजनीति

खैरहनीमा गठबन्धनसहितको घरदैलो अभियान तीव्र

संजय दुवाडी/ चितवन, २४ वैशाख। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै खैरहनी नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ। नेपाली काँग्रेस सहितको गठबन्धनले खैरहनी नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियानलाई...

बांकी पढ्नुहोस्
राजनीति

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनका नेताबीच सहमति

चितवन। चितवनको सातै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ। सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेको हो।
काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको...

बांकी पढ्नुहोस्
स्वास्थ्य

चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

चितवन। चितवनका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो।
नेपाल पत्रकार महासंघ चितवन शाखाको...

बांकी पढ्नुहोस्
राजनीति

चितवनमा वाटर किङडम शिलान्यास : स्थानीयवासी खुसी

चितवन। चितवनको रत्ननगर ५ झुवानीमा सोमबार वाटर किङडम शिलान्यास गरिएको छ। पर्यटन विकासको आधार वाटर किङडम झुवानीमा ल्याएको भन्दै स्थानीयबासी खुसी भएर मेयर नारायण वनलाई अभिनन्दन गरेका छन्। झुवानीको आर्थिक विकास र परिचित...

बांकी पढ्नुहोस्
विकास/निर्माण

चितवनमा पहिलो आकाशे पुलको उद्घाटन

चितवन। पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ। वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन्।  पुलको उद्घाटन गर्दै नगरप्रमुख...

बांकी पढ्नुहोस्
ब्लग

वनमन्त्रीज्यू, सुकुम्बासी बस्तिमा आगो लगाउने, कस्तो समाजवाद ?

– सन्तोष पनेरु
वर्षदिन अगाडि माडीका अगुवा नेतासहित नगरप्रमूख समेत रहेको टिमले पहिले खुमलटार निवासमा अध्यक्ष प्रचण्डलाई भेट्यो।  निकुञ्जको डिजिले ’प्रचण्डको कुरा माँन्दिन, कानून तोड्दिन’ भनेको कुरा समेत अध्यक्षलाई...

बांकी पढ्नुहोस्
ब्लग

‘अध्यक्ष प्रचण्डकै नेतृत्वमा माडी मणि बन्छ’

मुल सडक नालासहित पिच हुँदैछ। ९ वटै वडाका (बादरझुल्ला बाहेक) सबै टोल जोड्ने सहायक बाटो स्तरन्नोति भएका छन् क्रमश ठूला सडक पिच हुँदैछन्। बिजुली पनि सबै तिर पुगिसकेको छ। सासंद रामलाल महत्तो पहलमा विभिन्न वडामा करोडौंका खाने पानी...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

चितवनमा उपनिर्वाचन भयरहित रूपमा सम्पन्न

प्रनिश थापा/ चितवन, १६ मंसिर। सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशिल जिल्लाका रुपमा लिइने चितवन जिल्लामा शनिबार सम्पन्न भएको उपनिर्वाचन भयरहित रूपमा सम्पन्न भएको छ। ०७४ मा भएको स्थानीय निर्वाचनका क्रममा मतपत्र च्यात्ने...

बांकी पढ्नुहोस्
स्वास्थ्य

चितवनमा डेंगु रोगको संक्रमणबाट दुईको मृत्यु, ८ सय ३५ जना संक्रमित

चितवन, २० भदौं। चितवनका अस्पतालमा साउन यता ८ सय ३५ जना डेंगुका संक्रमितलाई उपचार गरिएको छ। यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितवनमा बम विस्फाेट, एक घाइते

चितवन, ९ भदौ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा बम विस्फाेट भएको छ । दिउँसो १ बजेतिर भएको बम विस्पोटमा परी १ जना घाइते भएका छन् ।
स्थानीय राजन सिल्वालले शंकास्पद वस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा...

बांकी पढ्नुहोस्