मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ। पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा...
Tag - उद्धार
चितवन। भारतका विभिन्न स्थानबाट बिभिन्न समयमा उद्धार गरिएका ४ किशोरीहरुलाई नेपाल ल्याइएको छ। मानव बेचबिखन बिरुद्ध कार्यरत सामाजिक संस्था आफन्त नेपालले भारतको जयपुर, उत्तर प्रदेशको नोएडा र कानपुरबाट उद्धार गरिएका १५ देखि १९...
काठमाडौं, २२ असार । राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ।
‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’...
काठमाडौं, ६ असार । निर्माणधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ।
११ जना नेपाली र ६ जना चीनियाँ कामदारलाई सुरुङबाट शुक्रबार बिहान सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र...
काठमाडौं, २८ वैशाख। नयाँ दिल्लीको दक्षिण पश्चिम किशनगढ भन्ने ठाउँको एक घरको २ वटा कोठामा बन्धक बनाएर राखिएका १० जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ।
वैदेशिक रोजगारीको लागि कुवेत पठाउनेभन्दै विगत केही महिनादेखि...
झापा, २६ वैशाख । वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलूक लैजान लागिएका अवस्थामा भारतबाट २३ नेपाली चेलीको उद्धार गरिएको छ । भारतको उत्तरी राज्य मिजोरमबाट आज उनीहरुको उद्धार गरिएको हो ।
भारतीय सरकारको सहयोगमा उद्धार...
काठमाडौं, २१ वैशाख। नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट...
काठमाडौं, चैत १९। दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ।
उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा...
भद्रपुर, ७ फागुन । मानव बेचविखनको जोखिममा परेका १ सय ७९ नेपालीको उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरिएका १ सय ४७ महिला र ३२ पुरुषलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी मंगलबार नेपाल ल्याइएको हो ।
माइती नेपाल र नेपाल...
काठमाडौं, २९ माघ । भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीको उद्धार गरिएको छ।
भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा...

