‘मेरो कुरा कसैले बुझ्ने प्रयत्न नै गर्दैन । उनीहरूलाई लाग्छ, मेरो अनेकौँ पुरुषहरूसँग शारीरिक सम्बन्ध छ । घरमा शंकाको नजरले हेर्छन् । सहकर्मी पनि ताक परे तिवारी नत्र गोतामे छन् । उनीहरू पनि मेरो “महिलापन”को फाइदा नै उठाउन...
Archive - 2018
काठमाडौं, २२ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् ।
प्रदीप रावल र विशाल चौधरीले अपराध...
काठमाडौं, २१ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बादशाहको नयाँ लुगा कथा पढ्न भन्दै प्रधानमन्त्रीमाथि व्यङ्ग गरेका छन् ।
शुक्रबार ट्वीटरमा ट्वीट गर्दै भट्टराईले त्यस्तो व्यङ्ग...
काठमाडौँ, २१ मङ्सिर । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा...
२१ मङ्सिर । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दैछिन् । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच...
काठमाडौँ, २१ मङ्सिर । पूर्व राजदूतहरुले आफनो देश र नियुक्त भई जाने मुलुकको विविधताबारे पर्याप्त जानकारी भएको तथा मुलुकको राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्ने व्यक्तिलाई मात्र राजदूत बनाउने परिपाटी बसाल्न सुझाव दिएका...
काठमाडौं, २१ मङ्सिर । प्रगतिवादी संस्कृतिकर्मी खुसीराम पाख्रिनको स्मृतिमा आइतबार काठमाडौंमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीनिकट जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा सांस्कृतिक कार्यक्रम हुन...
The scholarly people were fought to overcome from the dark stage and succeed explaining the fact of Vedic concept even though Hinduism diverted into many branches and prepared ground for philosophical thinking for all sorts of religion and philosopher.
एजेन्सी । बलिउड अभिनेत्री यामी गौतम प्राय: आफ्नो नयाँ लुक्स र सेक्सी अवतारका कारण चर्चामा आउने गर्छिन् । केही दिनअघि उनले ब्राइडलका लागि फोटोशूट गरेकी थिइन् । उक्त फोटोशूटमा यामीको भिन्न अवतार देखिएको थियो । यस फोटोशूटका कारण...
काठमाडौं, २१ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा...

