काठमाडौं, २६ असोज । ललितपुर इमाडोल महालक्ष्मी नगरपालिका १६ स्थित राजु तामाङको डेरामा मंगलबार राति चोरी भयो । इमाडोलमै मःम पसल चलाउने राजुको डेराको झ्यालबाट राति सुतिरहेको अबस्थामा चोरी भएको थियो ।
उनको २५ हजार नगद, मोबाइल...
Archive - 2018
पर्वत, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले जिल्लाका सात वटै पालिकामा पार्टीको संयन्त्र गठन गरेको छ ।
नेकपा पर्वतको बिहीबार बसेको जिल्ला संयन्त्र बैठकले सबै पालिकामा संयन्त्र गठन गरेको हो ।
नेकपा गण्डकी प्रदेशका...
काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताएका छन् ।
उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ...
बझाङ, २६ असोज । सुर्मा गाउँपालिका २ वारिआनाका वीरजित बोहरा उमेरले ७५ वर्ष भए । नागरिकतामा भने उनी बल्ल ६२ वर्षका भए ।
सन् २००१ सालमा जन्मेका उनले मारिने डरले नागरिकतामा उमेर घटाएको बताए । ‘०४७ सालतिर हो क्यारे । गाउँमा...
काठमाडौं, २६ असोज । नेपाल खाद्य संस्थानले काठमाडौंमा शुक्रबारदेखि दशैंका लागि खसी (बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ ।
विहानैदेखि संस्थानको थापाथलीस्थित कार्यालयमा भिड लागेका उपभोक्ता आफ्नो गच्छे र रोजाइअनुसारका...
काठमाडौं, २६ असोज । सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् ।
स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो तर, वृद्धाश्रमको...
भक्तपुर, २६ असोज । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् ।
नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा...
रोल्पा, २६ असोज । युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् ।
गाउँ युवाबिहीन हँुदा विकास गतिविधिमा असर...
मेलम्ची, २६ असोज । (श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले मेलम्चीमा...
काठमाडौं, २६ असोज । सुनकोशी नदीमा बस खस्दा एकजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीको मरिणबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस मुलकोट...

