Archive - 2018

स्पेशल

यो हो विश्वको सबैभन्दा लामो समुन्द्री पुल

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो समुद्री पुलको उद्घाटन गरेका छन् । निर्माण सुरु भएको नौ वर्षपछि आधिकारिक रुपमा यो पुल खुला गरिएको हो । हङकङदेखि मकाउ र चीनको झुहाई सहरसम्म जोड्ने यो पुल...

बांकी पढ्नुहोस्
स्पेशल

राजीका छोराछोरी यसरी पढ्दैछन् प्राविधिक शिक्षा

लम्की, ६ कात्तिक । कैलालीमा रहेका राजी समुदायका छोराछोरी विस्तारै प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् ।
प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउन सजिलो हुने भएपछि राजीका अधिकांश छोराछोरी उच्च शिक्षामा प्राविधिक विषय...

बांकी पढ्नुहोस्
समाज

निजी अस्पताल खुल्ने क्रम बढ्दै, कहाँ छ समाजवाद ?

कैलाली, ६ कात्तिक । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि रु १० करोड बढीको...

बांकी पढ्नुहोस्
राजनीति

एसपी विष्टका छोराको प्रधानमन्त्री ओलीलाई बिन्ती पत्र

काठमाडौं । कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको आरोप लागेका किरणराज विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिन्ती पत्र लेखेका छन् ।
कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्टका छोरा किरणराज विष्टले विभिन्न...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

मूख्यमन्त्री पोखरेललाई सांसदहरुको माग : ‘‘दाङलाई राजधानी बनाउनुुस्’’

तुलसीपुर, ६ कात्तिक । प्रदेश नं.–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो...

बांकी पढ्नुहोस्
खेलकुद

अष्ट्रेलियाको उच्च डिभिजन खेल्दै सन्दीप

काठमाडौँ, ६ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।
अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

जैमिनी नगरको नमूना काम, एप्समार्फत गुनासो सम्बोधन

बलेवा, ६ कात्तिक । बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फत् सर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ ।
नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका...

बांकी पढ्नुहोस्
समाज

भूमिसुधार मन्त्री अर्याललाई मातृ शोक

स्याङ्जा, ६ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।
मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि...

बांकी पढ्नुहोस्
समाज

यस्तो रह्यो डा. बाबुराम भट्टराईको दशैं

काठमाडौं, ६ कार्तिक । नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसपालिको दशैं गोरखामा मनाएका छन् ।
नेता भट्टराईले गोरखामा आफ्ना परिवारका सदस्य र आफन्तसँग टीका लगाएर दशैं बनाएका हुन् । उनले दशैंको फोटो...

बांकी पढ्नुहोस्
मनोरञ्जन

दुर्गामाताको नाममा ‘मालिका’ बनाएँ : रेखा थापा

काठमाडौं । आफ्ना हरेक फिल्ममार्फत् महिला सशक्तिकरणको मुद्धा उठाइरहेकी अभिनेत्री रेखा थापा यस वर्षको दशैं जन्मथलो मोरङमा मनाएकी छिन् ।
कात्तिक १६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मालिका’ को प्रचारमा व्यस्त रेखा दशैंले खुसी...

बांकी पढ्नुहोस्