काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात्...
Archive - 2018
काठमाडौं : नेपाली कांग्रेसले लामो समयपछि नेता विजयकुमार गच्छदारको व्यवस्थापन गरेको छ। कांग्रेसबाटै राजनीतिक जीवन सुरु गरेका गच्छदार मधेस केन्द्रित राजनीतिबाट मूल घर फर्किएपछि उनको व्यवस्थापनमा भने प्रश्न उठेको छ।
पार्टी...
पोखरा, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ । पोखराले चितवनलाई तीन विकेटले पराजित गर्दै उपाधि घरमै राखेको हो ।
मंगलबार पोखरा रंगशालामा भएको फाइनलमा पारस खड्का कप्तानीमा रहेको...
काठमाडौं, २० कात्तिक । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ ।
पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली शुरु भएको मंगलबार पहिलो दिन कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८...
पोखरा, २० कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा मंगलबार पोखरामा आयोजित समुदायमा प्रहरी...
काठमाडौं, २० कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआइएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबमा उनले भने, ‘ललितपुरको...
काठमाडौं, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।
अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको...
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले तुलसीलाई मान्छन् । धार्मिक दृष्टिकोणले तुलसी निकै महत्वपूर्ण मानिन्छ । हिन्दु धर्मावलम्बीहरुले तुलसीको पूजा समेत गर्छन् । तर, तुलसी धार्मिक कामका लागि मात्र प्रयोग हुँदैन । यो मानव...
काठमाडौँ, २० कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) ले...
एजेन्सी । पोर्न साइट नेपालमा बन्द गरिएको छ । तर, पनि मानिसहरु विभिन्न माध्यमबाट पोर्न हेर्छन् ।
तपाईंले जुन पोर्न एक घण्टामा हेर्नुहुन्छ, त्यसको लागि गरिएको मेहनत देख्नुहुन्न । पोर्न फिल्म बनाउन निकै मेहनत र समयको चाहिन्छ...

