देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)

oli kaka
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका छन्। प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपछिको परिस्थितिबारे प्रधानमन्त्रीले जानकारी गराउन लागेका हुन्।

आइतवार सरकारले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाखमा आम निर्वाचन गर्ने घोषणा गरेको थियो ।

हेर्नुहोस्, लाइभ

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्