काठमाडौं, ५ पुस । बिहीबार सुनको बजार स्थिर देखिएको छ भने चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ५८ हजार ५ सयमा किनबेच भइरहेको छ ।
चाँदी तोलामा पाँच रुपैयाँले घटेर रु. ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
