इसेवा भन्छः समाचार हटाइएको भनिएको पोर्टलसंग हाम्रो कुनै सम्बन्ध छैन

लोकपाटी न्यूज

काठमाडौं, २१ चैत। समाचार पोर्टलको न्यूज हटाइएको विषयमा मुछेर निरन्तर प्रहार गर्ने कार्यविरुद्ध खेद प्रकट गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको ‘इसेवा फोन प्रे’ प्रालिले जनाएको हो ।

सुरुवाती दिनदेखि नै विभिन्न बाधा व्यवधान बेहोर्दै आएको बताउदै इसेवाले अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजि क सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायकर बैंक तथा वित्तीय संस्थाहरूलाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्