न्यू साउथ वेल्समा ९० दिनको लकडाउन

Lockdowan logo
लोकपाटी न्यूज

काठमाडौं, २० चैत। अष्ट्रेलियाको एक राज्यमा ९० दिनको लकडाउन घोषणा गरिएको छ। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले ९० दिनको लकडाउन घोषणा गरेको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अष्ट्रेलियामा २३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५ हजार नाघेको छ ।

न्यू साउथ वेल्सले लकडाउनको नियम तोड्नेमाथी जरिवाना तोकेको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्