सुनको मूल्य बढ्यो 

लोकपाटी न्यूज

काठमाडौं, ९ चैत। नेपाली बजारका आज सुन तथा चाँदीकाबे मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजारले बढेर प्रतितोला रु ७६ हजार ५०० मा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार सुन प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भएको थियो।महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७६ हजार २०० कायम गरिएको छ।

यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ। आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्