काठमाडौ, ९ चैत। संसारभर १३ हजारभन्दा बढिको ज्यान लिइसकेको कोरोना भाइरसका कारण इटलीमा एकैदिन ७ सय ९३ जनाका.मृत्यु भएको छ । इटलीमा संक्रमितको संख्या ३ लाख नाघेको छ। इटलीमा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म इटलीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ।
चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन् ।
त्यस्तै इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ सय ५६ को मृत्यु भएको छ। इरानमा अहिलेसम्म कोरोनाका २० हजार ६ सय १० संक्रमित भेटिएका छन्।



लोकपाटी न्यूज

