काठमाडौं, ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
शनिबार राजधानीमा नेकपाले पार्टी पुनर्गठन दिवसको अवसर पारेर शक्ति प्रदर्शन गरेको हो ।
राजधानीको भृकुटीमण्डपमा यतिबेला जनसभा भइरहेको छ । जनासभामा हजारौं कार्यकर्ताहरु उपस्थित भएका छन् ।
तस्बिरमा हेर्नुहोस् नेकपाको जनसभा :




लाेकपाटी न्यूज

