कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

examination_board_
लाेकपाटी न्यूज

काठमाडौं, ७ माघ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको छ। परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ।

त्यसै गरी कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजेदेखि सुरु हुने छ।
हेनुहोस् परीक्षा तालिका :

exam ruting

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्