काठमाडौं, २९ कात्तिक । बिहीबार सुनको भाउ तोलामा रु. दुई सयले बढेको छ भने चाँदीको मूल्य यथावत नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ५८ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला रु. ५८ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी तोलाको रु. ७१५ मा किनबेच भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
