सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का

Earthquack
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । आज बझाङको पौवागढी आसपास केन्द्रबिन्दु पारेर भूकम्प गएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा साँझ ७ः १५ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

यस्तै,कर्णाली प्रदेशमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो। क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमूख दीपक बस्नेतका अनुसार ५ दशमलव ७ रेक्टरको भूकम्प मापन गरिएको छ।