इतिहासमा आजः महारानी एलिजाबेथद्वारा पहिलो आणविक शक्ति स्टेशन उद्घाटन

लाेकपाटी न्यूज

काठमाडाैं। हरेक दिन इतिहासमा केही न केही घटना भएका हुन्छन्। र, वर्तमानमा घट्ने घटना पनि भाेलिका लागि इतिहास बन्दै जाने हुन्छन्। इतिहासमा के भयाे सबैले जान्नु आवश्यक कुरा पनि हाे।

यसैले यहाँ आजकाे दिनमा इतिहासमा के भएकाे थियाे भनेर जानकारी दिएका छाैं। इतिहासमा आज घटेका घटनामध्ये महत्वपूर्ण २ घटना यहाँ प्रस्तुत छन्।

इतिहासमा आजः

१. वि.सं. २०१३ (सन् १९५६), अक्टाेबर १७ मा पहिलो व्यवसायिक आणविक शक्ति स्टेशन इङ्गल्याण्डकी महारानी एलिजाबेथ दोश्रोद्वारा औपचारिक रुपमा सेल्लाफील्डमा उद्घाटन गरिएकाे थियाे।

२. वि.सं. २०३६ (सन् १९७९), अक्टाेबर १७ मा  मदर टेरेसालाई शान्तितर्फकाे नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्