पशु सेवा कार्यालयबाट कुन–कुन औषधी निःशूल्क पाइन्छन् ?

लाेकपाटी न्यूज

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाउँदै आएको छ। पशुपन्छीमा विभिन्न राेगकाे संक्रमण हुनबाट र भइसकेपछि त्यसलाई राेकथाम गर्नकाे लागि मन्त्रालयले उक्त कार्यक्रम अगाडि बढाउँदै आएकाे हाे।

जसअन्तर्गत मन्त्रालयले पशुपन्छीका लागि आवश्यक पर्ने विभिन्न औषधीहरु हरेक जिल्लामा जिल्ला पशु सेवा कार्यालय मार्फत् उपलब्ध गराउँदै आएको छ।

मानिसलाई जस्तै पशुपन्छीहरुलाई पनि विभिन्न रोगले सताइरहेको हुन्छ। तर हामी त्यसलाई त्यति धेरै ख्याल गर्दैनौं। जसको कारण विभिन्न रोगको संक्रमणबाट ठूलो मात्रामा पशु चौपायाहरुले अकालमै ज्यान गुमाइरहेका हुन्छन्। यही कुरालाई मध्यनजर गर्दै सरकारले मन्त्रालयमार्फत् पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधि नै बनाएर पशु स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाइरहेको छ।

यी हुन् जिल्ला पशु सेवा कार्यालयले निःशूल्क उपलब्ध गराउने औषधीहरुः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्