शितल निवासमा सी चिनफिङ (तस्वीरहरु)

B
रासस न्यूज

काठमाडौं, २५ असोज। दुई दिने नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका समकक्षी विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति निवास शितल निवासमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। दुई राष्ट्रपतिबीच दुई पक्षीय वार्ता भएको थियो।

ACsss

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्