अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेट

trump n gyawali
लाेकपाटी न्यूज

काठमाडौं, ८ असाेज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटघाट भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गरेकाे राजकीय दिवाभोजमा सरिक हुने क्रममा उनीहरुबीच भेट भएको हो ।

भेटका क्रममा अमेरिकन फस्ट लेडी र परराष्ट्रमन्त्री ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्