कक्षा ११ को परीक्षाफल सार्वजनिक, नतिजा यसरी हेर्नुहोस्

examination_board_
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। कक्षा ११ को परीक्षाफल मंगलबार (नतिजा) प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको हो ।

गत बैशाख र जेठ महिनामा सञ्चालन गरिएको परीक्षाको नतिजा मंगलबार प्रकाशिन गरिएको बोर्डले जनाएको छ।गत वैशाख र जेठ महिनामा सञ्चालित परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिमकमको वेवसाइटलगायतमा लगइन गरी हेर्न सकिनेछ।

result

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्