गोरखाको केराबारी केन्द्रबिन्दु भएर भूकम्प

Earthquack
लाेकपाटी न्यूज

गोरखा, ४ असोज। गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका १ केराबारी केन्द्रबिन्दु भएर चार रेक्टरस्केलका भूकम्प गएको हो।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए। भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्