यस्तो थियो नेपालको संविधान, २०१९ (संविधानको पूर्णपाठ)

Nepal Flag
लाेकपाटी न्यूज

काठमाडौं। तत्कालीन प्रधानमन्त्री श्री विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा बहुमत प्राप्त गरी विजयी भएको नेपाली कांग्रेसको सरकारले देशको परिस्थिति अनुरुप शासन व्यवस्था सञ्चालन गर्न नसकेको भनी राजा महेन्द्रले २०१९ पुस १ गते अर्को ‘नेपालको संविधान, २०१९’ जारी गरे।

यो संविधान राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाई निर्दलीय पञ्चायती व्यवस्था संस्थागत गर्न जारी गरिएको थियो। सार्वभौमसत्ता राजामा निहित, निर्दलीय पञ्चायती संविधान, एक सदनात्मक व्यवस्थापिका, जन्मसिद्ध र अंगीकृत नागरिकताको प्रवन्ध जस्ता विषय यस संविधानका प्रमूख विशेषता थिए।

यही संविधानमार्फत् राजा महेन्द्रले पञ्चायतको जग बसाले। ३० वर्ष लामो पञ्चायतकालीन अवस्था यही संविधानले सञ्चालन गर्‍यो। यस्तो थियो २०१९ को नेपालको संविधान (पूर्णपाठ)।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्