काठमाडौं, २९ भदौ । खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन। घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन्। बस्ती र महानको दूरी करिव ७ मिटर छ।
आरुघाट गाउँपालिका ९, १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ।
प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलो पटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो। यो समाचार कान्तिपुर दैनिकमा हरिराम उप्रेतीले लेखेका छन्।



लाेकपाटी न्यूज
