काठमाडौं, १५ भदाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताका विषयमा सचिवालय बैठकबाट भएका निर्णय सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्तिमार्फत् महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने सन्दर्भमा गरेका र अन्य महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका हुन् ।
पार्टी एकताका बाँकी कामको टुंगो लगायत छिट्टै अर्को बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
हेर्नुस् अहिलेसम्मको जिम्मेवारीः



लाेकपाटी न्यूज

