काठमाडौं, १५ भदौ। सुदूरपश्चिममा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आइतबार अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी अट्वारी पर्वमा सुदूरपश्चिमका सबै सरकारी कार्यालय बिदा हुने जनाएको छ।



लाेकपाटी न्यूज

