नेपाल टेलिकमका ग्राहकलाई जानकारी
१. मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस् ।
२. आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस् ।
३. कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बरx डायल गर्नुहोस् ।
४. कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस् ।
५. कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस् ।
६. मोबाइलमा FNF सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस्
अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस्।
७. प्रिपेड मोबाइलबाट अर्को नम्बरमामा ब्यालेन्स ट्रान्सफर गर्न*422*SECURITY CODE*98xxxxxxxx.*RS# डायल गर्नुहोस्।
८. आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www. http://gsmbl.ntc.net.np/ गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ ) र मोबाइलको लागि एग्प् नम्बर राखेर हेर्न सकिन्छ ।
९. आफ्नो मोबाइल नम्बरको सेकुरिटी कोड प्राप्त गर्न SCODE लेखेर पुक कोड प्राप्त गर्न एग्प् लेखेर 1415 मा df SMS गर्नुहोस्।
१०. पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000# डायल गर्नुहोस सुबिधा हटाउन #331*0000#डायल गर्नुहोस्।
११. डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ–नयाँ अफर थाह पाउन *1415# डायल गर्नुहोस्।
१२. डाटा प्याक खरिद गर्न *1415*1# डायल गर्नुहोस्।
१३. भ्वाइस प्याक खरिद गर्न *1415*4# डायल गर्नुहोस् ।
१४. बाँकी डाटा र भ्वाइस प्याक थाह पाउन *1415*5# डायल गर्नुहोस्।
१४. मोबाइलमा CRBT /fVg *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस्।
अथवा SUB कोड छ भने crbt स्पेस code लेखेर 1455 मा म्यासेज गर्नुहोस्।
१५. मोबाइलमा CRBT हटाउन Un\SUB लेखेर १४५५ मा म्यासेज गर्नुहोस् अथवा
UNSUBn]v]/ 1455 डायल गर्ने ८ लेखेर पठाउने, अनि ड लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस्।
१६. नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ।
१७ . नमस्ते CREDIT सेवा बन्द गर्न क्त्इए लेखेर STOP मा 1477 df SMS गर्नुहोस।
१८. मिस्डकल नोटिफिकेसन (अलर्ट) सेवा सुचारु गर्न*1400# डायल गर्नुहोस sub mca अब लेखेर १४०० मा sms गर्नुहोस ,सेवा बन्द गर्न unsub mca अब लेखेर sms गर्नुहोस्।
१९. ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहपाउँन CB*065XXXXXX (पुरा टे.न.) लेखेर 1415 dfSMS ug{‘xf];.Due amount भनेको तिर्नुपर्ने रकम हो available credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो
२०. ADSLsf] अन्तिम मिति थाहा पाउन VL*NTADSL065XXXXXX(पूरा टे.न.)लेखेर 1415 df SMS गर्नुहोस ।
२१. ADSLsf] ब्यालेन्स थाहा पाउन BL*NTADSL065XXXXXX (पुरा टे.न.)लेखेर 1415 df SMS गर्नुहोस्।
२२.नेपाल टेलिकमको नम्बर इनक्वारी सेवाको लागि १९७ मा फोन गर्नुहोस्।
२३.नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस्।
२४. ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस्।
२५. नेपाल टेलिकमको विविध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM ( नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस्।
२६. मोबाइलमा टेलिभिजन हेर्न WOWTIMES एप्लिकेसन डाउनलोड गर्नुहोस्।
२७. थप जानकारीको लागि’ नेपाल टेलिकमको वेबसाइट www=ntc=net=np मा login गर्नुहोस्।
नेपाल टेलिकम राष्ट्रकाे सञ्चार



लाेकपाटी न्यूज

