महाशिला गाउँपालिकाले माग्यो १२ जना कर्माचारी (विज्ञापनसहित)

लाेकपाटी न्यूज

पर्वत, ८ भदौ। पर्वतको महाशिला गाउँपालिकाले करारमा कर्मचारी माग गरेको छ। गाउँपालिकाले विभिन्न ७ पदमा १२ जना कर्मचारी मागेको हो।

आज निकालेको सूचना अनुसार भदौ २२ गतेसम्म गाउँपालिकाको कार्यालयमा आवेदन दिइसक्नु पर्नेछ। आवेदन शुल्क ५०० तोकिएको छ। दरखास्तको फाराम गाउँपालिकाको वेबसाइटबाट डाउनलोड गर्नसकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्