काठमाडौं, ५ भदौ। मन्त्रिपरिषद् बैठककले बिहीबार ३५ निर्णय सावैजनिक गरेको छ। सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ।
भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन्।
यस्तै, मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद बैठकका ३५ निर्णय :






लाेकपाटी न्यूज

