मंगलबारको भाग्यफल : कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपिनमा सजकता अपनाउनु पर्नेछ। मनमा सङ्का उत्पन्न हुनेछ। अनावश्यक धन खर्च हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। आफन्तको सहयोग प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगानीको वातावरण बन्नेछ। मुद्धा मामिलामा सफलता पाईनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। आँटेको र ताकेको कार्य पूरा होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौतीको सामना गर्नुपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला र गलाको प्रभाव बढ्नेछ। अचल सम्पत्ती हात पर्ने योगछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)प्रेमीको सहयोग प्राप्त हुनेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च होला। आफ्नो विचार विपरित निर्णय हुनेछ। कामहरु अधुरै रहलान्। वैदेशिक क्षेत्र कमजोर रहला।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य क्षेत्रमा प्रगति हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक यात्राको योगछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरु अगाडी बढ्नेछन्। कूटनीतिक नियोगको सहयोग मिल्ला। व्यापार व्यवसायमा औसत लाभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाइएला। सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। मनोरन्जनमा सहभागिता भईनेछ। शिक्षामा सफलता मिल्ला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्