ielts गर्ने विद्यार्थीका लागि फ्युचर गोलको निशूल्क अंग्रेजी भाषा कक्षा

future goal consultancy
लाेकपाटी न्यूज

काठमाडौं । अहिलेका नेपाली विद्यार्थीमा विदेश गएर अध्ययन गर्ने मनोविज्ञान बढ्दै गएको पाइन्छ । विदेश गएर एब्रोड स्टडी गर्नको लागि जुनसुकै सर्त पनि पूरा गर्न तयार छन् अहिलेका विद्यार्थीहरु ।

अंग्रेजी भाषालाई विश्वव्यापी भाषाका रुपमा बुझिन्छ । त्यसैले विदेश अध्ययन गर्न जाने विद्यार्थीमा अंग्रेजी भाषाको ज्ञान हुनु अनिवार्य जस्तै भएको छ । अंग्रेजी भाषालाई साधारण बोलिचालिका लागि मात्र नभई शैक्षिक क्षेत्रमा नभई नहुने विशिष्ट तथा अनिवार्य भाषाका रुपमा पनि लिएको पाइन्छ। अझ एब्रोड स्टडीका लागि त अंग्रेजी भाषा अति आवश्यक नै हो ।

अंग्रेजी भाषालाई अनिवार्य भाषाका रुपमा त लिइन्छ नै, अझै अंग्रेजी भाषा अन्तर्राष्ट्रिय स्तरमा नै बोलिने भाषाको रुपमा लिने गरिन्छ । अंग्रेजी भाषाको महत्व र यसको छाप शिक्षित वर्गमा त परेको छ नै, विद्यालय जाँदै नगएका मानिसहरुले पनि पढेर अंग्रेजी भाषाको विकास गरिरहेका छन् ।

नेपालका सन्दर्भमा विद्यालय शिक्षा सकिसकेपछि उच्चशिक्षा अध्ययन गरी दक्ष बन्नका लागि विद्यार्थीहरु युरोप अमेरिका जस्ता पश्चिमा देशमा जाने गर्दछन् । यस्ता विद्यार्थीहरुले ielts जस्ता विभिन्न र्कोसहरु गरिसकेपछि एब्रोर्ड स्टडीको लागि स्टुुडेन्ट भिषामा जाने गरेका छन्, जान पाउँदछन् ।

नेपालमा धेरै कन्सल्टेन्सीको भिडमा कहाँबाट जाने, के के कोर्स लिने, कहाँ जान कस्तो कोर्स लिने भन्ने जस्ता कुराले विद्यार्थीहरु पिरोलइिरेहका हुन्छन् । तर, अब विद्यार्थीका त्यस्ता पिर, व्यथा सबै हटाउने उद्देश्य राखेको छ फ्युचर गोल कन्सल्टेन्सीले ।

यो कनसल्टेन्सी बागबजारमा रहेको छ । यसले ielts, tofel, sat, pte तथा General English Language का कक्षाहरुलाई प्राथमिकतामा राखेर विद्यार्थीहरुलाई ज्ञान तथा परामर्श दिने गरेको छ।

अहिले यो कन्सल्टेन्सीले यस्ता विभिन्न अंग्रेजी भाषाका कक्षाहरु सञ्चालन गरिरहेको पनि छ । ielts गर्नेका लागि अंगे्रजी भाषाको राम्रो base चाहिने भएकोले यो कन्सल्टेन्सीले ielts गर्नपूर्व १५ दिने अंग्रेजी भाषा निःशूल्क कक्षाको व्यवस्था गरेको छ ।

यसका अलवा जो आफ्नो अंग्रेजी भाषालाई वेसिक लेवलदेखि नै सुधार्न चाहन्छन् यस्ता विद्यार्थीहरुको लागि भाषाको स्तर अनुसारको कक्षाहरु पनि सञ्चालन गर्दै आएको छ । तपाईं पनि आजै सम्पर्क गरिहाल्नुस्, नत्र अवसर छुटाउनु होला नि ।

विस्तृत जानकारीको लागि सम्पर्कः

Future Goal Language Consultancy

¤  Bagbazar,Kathmandu, Ph.No. o1-4223095

   mail : [email protected]

   contact : Suvash Basnet: 9860021884, Parbati Basnet :9860316629

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्