हरेक पुरुषको सपना हुन्छ की, आफ्नी श्रीमती सुन्दर होउन्। त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन्। अहिलेको युवाहरुमाझँ एक भ्रम छ, ‘पातलको ज्यान भएकी केटी मात्र सुन्दर हुन्छन्।’
यो सोचाई कति सत्य कति गलत त्यो सजिलै भन्न सकिन्न। मोटो भने बितक्कै केही मान्छेले असुन्दर होला भनेर नै सोच्छ, तर यो कुरा कतिको यर्थाथ छ त ? हालैको एक अध्यानले सबैलाई चकित पारेको छ।
अनुसन्धानले विश्वका अधिकांश पूरुषले मोटो केटी नै मन पराउने गरेको तथ्य सार्वजनिक गरेको छ। अनुसन्धानमा भाग लिएका पुरुषबाट मोटी केटी धेरै नै हट र सेक्सी हुन्छ भने कुरा पनि आयो। तर उनले मोटी केटीसँग बिहे गर्न ठाडै अस्वीकार गरिदिए।
यसो किन गरेको होलान् भनेर अनुसन्धानकर्ता पनि चकित परे। आफुलाई मोटी केटी मन परेपनि बिहे गर्न किन नमानेको होलान् भनेर प्रश्न गर्दा उनीहरुको एउटै जवाफ थियो, ‘अरु मान्छेले के भन्लान् भनेर।’
तेरो श्रीमती मोटी छ भनेर, ‘कुरा नकाटोस्’ भन्दै बिहे गर्नबाट पन्छिने गरेको ती पुरुषहरुले भनेका छन्। उनीहरुले मोटी केटी सुन्दर लाग्ने गरेको समेत बताएका छन्। अब कुरा यतिमा मात्र सिमित रहेन। यो अनुसन्धापछि कारण खज्दै गएपछि उनीहरुको गुण विषय चासोको विषय बनेको छ।
किन भन्दा यस्ता केटीहरु सुन्दर मात्र होइनन्, गुणवान पनि हुन्छन्। यस्ता छन् गुणहरुः
१. मोटी केटीसँग विवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने छैन। किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन्। उनीहरु नचाहिने काममा धेरै पैसा खर्च गर्दैनन्।
२. मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन्। मोटी केटीको मनमा कसैपृति घृणाभाव हुँदैन। साथै मोटी केटी आफ्नो घर पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन्।
३. वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग विवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन्। यदि तपाई खानपिनमा शौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ। किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौखिन हुन्छन्।
४. एक अनुसन्धानका अनुसार मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन्। श्रीमानका हरेक समस्यामा उनीहरुको बलियो साथ हुन्छ। उनीहरु कपटी हुँदैनन्। उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ।
५. यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आत्मबलको विकास हुने पनि अनुसन्धानबाट पत्ता लागेको छ। उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन्। त्यसकारण त्यस्ता केटीहरु पुरुषका लागि बलियो सहारा बन्छन्।
६. मोटी केटी आज्ञाकारी पनि हुन्छन्। जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ। यस्तोमा पति–पत्नीबीच झगडा हुने सम्भावना पनि निकै कम हुन्छ। -एजेन्सी



लाेकपाटी न्यूज

