काठमाडौं, १२ साउन । ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट आइतबार ह्याक भएको छ।मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख गरेको छ।
मन्त्रालय मात्र होइन राष्ट्रिय दलित आयोग, विद्युत नियमन आयोग, सप्तकोशी बाँध परियोजनालगायतका वेबसाइट पनि ह्याक भएको छ।
आइतबार दिउँसो यी वेबसाइटहरू ह्याक भएका हुन्। जीओभीडट एनपी डोमिनबाट ह्याक भएको छ।



लाेकपाटी न्यूज

