नेपालले स्वास्थ्य क्षेत्रमा गरेको विकास गौरव गर्न लायकको छ : प्रधानमन्त्री

kp-oli
लाेकपाटी न्यूज

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले गरेको विकास असाधारण भएको बताएका छन्।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरंग सेवा भवनको शनिबार उद्घाटन गर्दैै यस्तो बताएका हुन्।

स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास गौरव गर्न लायकको भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकार स्वास्थ्य क्षेत्रको थप विकासका लागि केन्द्रीत रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्