यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौं, ९ साउन। सरकारले गत साउन ६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्जनिक गरेको छ। बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन्।

सरकारका निर्णय अनुसार तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ। खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो।

जस अन्र्तगत अब सरकारले खानेपानी मन्त्रालयअन्तर्गत २१३ जना बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालयअन्तर्गात ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।

यी हुन् न्त्रिपरिषद् बैठकका निर्णय 

5

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्