काठमाडौं। पाेखरा महानगरपालिकाकाे बजेट छलफलमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले माइन्युट च्यातेका छन्।
नगर परिषदका सांसद रहेका वडा अध्यक्षहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै माइन्युट च्यात्ने र कुर्सी टेबुल फाेर्ने काम गरेका हुन्। नगर परिषद चलिरहेका बेला वडा अध्यक्षहरुले ताेडफाेड गरेका हुन्।
ताेडफाेडपछि नगर परिषदकाेे छलफल प्रभावित भएकाे छ। ताेडफाेड हेर्नुस् भिडियाेमा।
पोखरा महानगरको बजेटप्रति कांग्रेस वडाध्यक्षहरुको असन्तुष्टिः नगरसभामा ‘रेडबुक’ च्याते
Posted by Pokhara Today on Wednesday, June 26, 2019



लाेकपाटी न्यूज

