अधिवक्ता भट्टराईद्वारा नेकपा पार्टी परित्याग

praskash pic
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । अधिवक्ता चन्द्रप्रकाश भट्टराई (तनहुँ) समाजवादी पार्टी,नेपालमा प्रवेश गरेका छन्।

नेकपा पार्टी परित्याग गर्दै उनी समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। उनलाई पार्टीका राष्ट्रिय परिषद् सदस्य डा. बाबुराम भट्टराईले स्वागत गरेका थिए।

नेकपाले अब नेपालको संघीयता,सुशासन,समृद्धि र समाजवादको कार्यभार पूरा गर्न सक्षम नरहेको ठहरसहित उनी समाजवादी पार्टीमा प्रवेश गरेको भट्टराईको दाबी छ।