आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार)  सुनचाँदीको मूल्य बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको हो।

यसअघि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ। यसैगरी, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ। यसअघि प्रतितोला १ हजार ७ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्