काठमाडौं। भोली (शनिबार) देखि काठमाडौंका विभिन्न स्थानमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो।
वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।




लोकपाटी न्यूज

