आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Dollor
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २४ पैसा र बिक्री दर १२७ रुपैयाँ ८४ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ६६ पैसा र बिक्री दर १४७ रुपैयाँ ३५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६१ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

news-1

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्