सरकार र सिके राउतबीच १० बुँदे सम्झाैता

CK raut
लाेकपाटी न्यूज

काठमाडौं, २४ फागुन । सरकार र सिके राउतबीच १० बुंदे सहमति भएको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सिके राउतबीच १० बुँदे सहमति भएको हो ।

गृहमन्त्रीसँगको सहमतिमा राउतले पृथकतावाद छाडेर अखण्डता कायम गर्न सम्झौता कायम गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री बादलसँगको सम्झौतामा राउतले नेपालको सार्वभौमिकता, नेपाली नागरिकता मान्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

गृहमन्त्री बादल र राउतबीच भएको १० बुँदै सम्झौता सत्तारुढ नेकपाको सचिवालय वैठकमा समेत पेश गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्