रावलकाे उम्मेदवारीमा प्रस्तावक र समर्थक काे ?

Bhim-rawal
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दुधकला विष्ट रहेका छन् ।

रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि केपी ओली पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्