नेपाली कांग्रेस रूपान्तरणको प्रस्ताव सार्वजनिक (पूर्णपाठ)

लोकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरणको प्रस्ताव सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच भूपेन्द्रजंग शाही प्रस्तावक रहेको उक्त प्रस्ताव सार्जजनिक गरिएको हो ।

उक्त प्रस्ताव कांग्रेसका नेता–कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको हातमा पुर्‍याइने बताइएको छ ।

प्रस्तावकाे पूर्णपाठः