बाँकी कार्यकाल पनि प्रतिनिधिसभा राम्रोसँग चल्दैन : ओली

KP sharma Oli-22
लोकपाटी न्यूज

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी कार्यकाल पनि प्रतिनिधिसभा राम्ररी नचल्ने बताएका छन्। सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले नयाँ बन्ने सरकार राम्ररी नचल्ने दावी गरेका हुन्।

अदालतले आफ्नोबारेमा प्रश्नहरु उठाएको भन्दै ओलीले आफू लोकतन्त्रका लागि लडेकाले राजनीतिक गतिविधि बाहेकमा चासो नभएको बताए।
अदालतले विश्वमा पहिलोपटक प्रधानमन्त्री हटाएर नयाँ प्रधानमन्त्री तोकेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्